Source seeds

हामीसँग निम्नलिखित बाली एवं जातहरूकाे श्राेत बीउ उपलव्ध छः

मुलाः चालिस दिने र मिनाेअर्लि

काँक्राेः भक्तपुर लाेकल

सिमीः चाैमासे र त्रिशुली घ्युसिमी

बाेडीः सूर्य र प्रकाश

खुर्सानीः अकबरे

रायाे सागः मार्फा चाैडापात र खुमल चाैडापात

भिण्डीः अर्काअनामिका